तपाईँको आजको भाग्य – राशिफल

मेष – शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। तीर्थस्थल यात्राको योग रहेको छ। खानपानमा संयमता अपनाउनु पर्नेछ।

वृष – मानसम्मान प्राप्त हुनेछ। नयाँ कार्यमा मन उत्सुक हुनेछ। चोरीको भय हुनेछ।

मिथुन – दुर्घटनाको भय हुनेछ। रोग व्याधले सताउनेछ। प्रियजजन मित्रहरु सँगको भेटघाटले खुशि मिल्नेछ।

कर्कट – पारिवारिक सुख मिल्नेछ। अप्रत्याशित धन प्राप्त गर्ने योग छ। चोटपटकको भय देखिन्छ।

सिंह – व्यापार व्यवसाय फस्टाउनेछ। आर्थिक लाभ मिल्नेछ। यात्रामा सावधानी अपनाउनु होला।

कन्या – मन प्रसन्न हुनेछ। धार्मिक कार्यमा मन जानेछ। कुनै कार्य गर्दा सरसल्लाह लिएर मात्र गर्नुहोला।

तुला – रोग व्याधले सताउने छ। मन खिन्न रहनेछ। नोकरीमा मानसम्मान मिल्नेछ।

वृश्चिक – गरेका कार्यबाट सफलता मिल्नेछ। आर्थिक लाभ मिल्नेछ। मन अस्थिर रहनेछ।

धनु – थालेका कार्यहरु अपुरै रहनेछन्। आलस्यता बड्नेछ। सांगितिक क्षेत्रमा मन जानेछ।

मकर – शरीरमा जोश जाँगर आउनेछ। अन्न प्राप्त हुनेछ। लेनदेनको कार्यमा भने विचार पुर्याउनुहोला।

कुम्भ – अनावश्यक धन खर्च हुनेछ। मानसिक चिन्ता बड्नेछ। पठनपाठनमा रुचि बढ्ने छ।

मीन – अप्रत्याशित धन लाभ हुनेछ। कुनै अप्रिय घटना सुन्नुपर्नेछ। मिष्ठान्न भोजनको योग रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट