आदेश चित्त नबुझ्दो नभएको भन्दै अदालतमै ढुंगामुढा, सईसहित ३ जना प्रहरी घाईते

रसुवा– प्रहरी नियन्त्रणमा रहेका ब्यक्ति भोटेकोशी नदीमा हामफालेर वेपत्ता भएको घट्नामा चित्तबुझ्दो आदेश नभएको भन्दै शुक्रबार बेलुका जिल्ला अदालत रसुवामा पीडित पक्षले ढुंगामुढा गरेका छन्। ढुंगामुढा हुन थापलेपछि उनीहरुसँग प्रहरीको झडप पनि भएको छ। झडपमा ३ जना प्रहरी घाइते भएका छन्। आन्दोलनकारीको ढुंगाले लागेर सई विशाल बानियाँ, सई राजेन्द्र कुमाल र प्रहरी हवल्दार जुनाकुमारी वन … Continue reading आदेश चित्त नबुझ्दो नभएको भन्दै अदालतमै ढुंगामुढा, सईसहित ३ जना प्रहरी घाईते