मधेशको सत्ता संकटमा जसपाको ‘च्याँखे दाउ’, कांग्रेस–एमालेको लडाइँले सरोज यादवलाई मुख्यमन्त्री बन्ने अवसर

शीर्ष खबर १ कार्तिक २०८३ १३:२९
मधेशको सत्ता संकटमा जसपाको ‘च्याँखे दाउ’, कांग्रेस–एमालेको लडाइँले सरोज यादवलाई मुख्यमन्त्री बन्ने अवसर

जनकपुर— मधेश प्रदेशमा नेकपा एमालेले नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्ता समीकरण फेरि अनिश्चित बनेको छ। एमालेले समर्थन फिर्ता लिएर आफ्ना मन्त्रीसमेत फिर्ता बोलाएपछि सरकारको भविष्यमा प्रश्न उठेको हो। तर यही संकटले जनता...

दशैंको बेला दुर्घटनामा परी एकै दिन ९ जना विते

शीर्ष खबर १ कार्तिक २०८३ १२:५९
दशैंको बेला दुर्घटनामा परी एकै दिन ९ जना विते

काठमाडौँ— दशैंको दिन देशका सात जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा नौ जनाले ज्यान गुमाएका छन्। सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा पछिल्लो २४ घण्टाभित्र भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो। दशैंको उल्लास र आफन्तसँग भेटघाटको समयमा...

सम्पत्ति शुद्धीकरण र नागरिकताको प्रश्न अनुत्तरित, आनी छोइङलाई लुम्बिनी विकास कोषको नेतृत्व!

शीर्ष खबर १ कार्तिक २०८३ १२:१४
सम्पत्ति शुद्धीकरण र नागरिकताको प्रश्न अनुत्तरित, आनी छोइङलाई लुम्बिनी विकास कोषको नेतृत्व!

काठमाडौँ— बौद्ध भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छिन्। लामो समयदेखि रिक्त रहेको पदमा सरकारले उनलाई पाँच वर्षका लागि नियुक्त गरेको हो। तर, उनको नियुक्तिसँगै विगतका सम्पत्तिको स्रोत र नागरिकतासम्बन्धी प्रश्न पनि फेरि...

एनपीएलमा विराटनगरको ठूलो दाउ, विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल अनुबन्धित

शीर्ष खबर १ कार्तिक २०८३ ९:३१
एनपीएलमा विराटनगरको ठूलो दाउ, विश्वचर्चित अलराउन्डर आन्द्रे रसेल अनुबन्धित

काठमाडौँ— नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किङ्सले वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेललाई अनुबन्ध गरेको छ। विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र प्रभावकारी बलिङका लागि परिचित रसेलको आगमनसँगै विराटनगरले आगामी सिजनको टोलीलाई थप बलियो बनाउने लक्ष्य...

समाचारको विवाद साइबर ब्यूरोमा पुग्दा प्रेस काउन्सिल मौन, अध्यक्षको स्पष्टीकरणमै विरोधाभास!

शीर्ष खबर १ कार्तिक २०८३ ४:२४
समाचारको विवाद साइबर ब्यूरोमा पुग्दा प्रेस काउन्सिल मौन, अध्यक्षको स्पष्टीकरणमै विरोधाभास!

राजविराज— जनआस्थामा प्रकाशित समाचारप्रति चित्त नबुझेको भन्दै कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हिमेश पन्त प्रहरीको साइबर ब्यूरो पुगे। तर, त्यसअघि नै उनले समाचार लेख्ने पत्रकार किशोर श्रेष्ठलाई सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा लक्षित गर्दै गालीगलौज गर्न भ्याईसकेका...

No ads found for this position