सप्तरीमा तस्करीको लाईन क्लियरः नागरिकका झोला खोस्ने प्रहरी तस्करका ट्याक्टर पनि देख्दैन

राजविराज– सीमा नाकाबाट बढ्दै गएको तस्करी नियन्त्रण गर्ने जिम्मा पाएको सुरक्षा निकायकै मिलेमतोमा सप्तरीमा तस्करीको लाईन खुलेको छ। सप्तरीमा प्राय बेल्ही, पातो, बोदे बर्साईन, छिन्नमस्ता, नर्घो, स्वर्णपट्टी नाका तस्करीका लागि वढि प्रयोग भईरहेका छन्। त्यसमा पनि पातो र वेलही नाका अझै वढि चल्तीमा रहेको स्रोत बताउँछ। यी नाका भएर प्रहरी, प्रशासन, कतिपय पत्रकार र ब्यापारीको सेटिङमा … Continue reading सप्तरीमा तस्करीको लाईन क्लियरः नागरिकका झोला खोस्ने प्रहरी तस्करका ट्याक्टर पनि देख्दैन