टीकटक प्रकरणमा सर्वोच्चको सरकारलाई १५ दिने आदेश

काठमाडौं– टीकटकमा प्रतिवन्ध लगाउने सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीश विनोद शर्माको मंगलबारको इजलासले रिट निवेदकको माग अनुसार सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउन अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। २७ कात्तिकको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। टिकटकमा लगातार रुपमा सामाजिक सद्भाव बिथोलिने गरेर र हाम्रो पारिवारिक … Continue reading टीकटक प्रकरणमा सर्वोच्चको सरकारलाई १५ दिने आदेश