किशोरीको आर्थिक अवस्थाले सन्दीप लामिछानेलाई बलात्कारी बनायो!
काठमाडौँ– क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन्। काठमाडौँ जिल्ला अदालतको शुक्रबारको इजलासले उनलाई किशोरीको आर्थिक अवस्थासँग जोडेर बलात्कारी प्रमाणित गरेको हो। लामिछानेले किशोरीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाई करणी (बलात्कार) गरेको अदालतले ठहर गरेको छ। ‘१८ वर्ष उमेर पुगेकी परिवर्तित नाम गौशाला २६ को नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाइ करणी भएको देखिँदा … Continue reading किशोरीको आर्थिक अवस्थाले सन्दीप लामिछानेलाई बलात्कारी बनायो!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed