प्रधानमन्त्री बन्दै दुर्गा प्रसाईँ, ३० मंसिरभित्र सरकार गठन !

काठमाडौं– गणतन्त्र विरोध आन्दोलनको नेतृत्व गरिरहेका विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेका छन्।

गणतन्त्र विरोध आन्दोलनको नेतृत्व गरिरहेका विवादित मेडिकल ब्यवसायी दुर्गा प्रसाईंले आफ्नै नेतृत्वमा सरकार घोषणा गर्ने तयारी गरेका छन्।

प्रसाईं समूहले मंसिर ३० गते ‘नागरिक सरकार’ घोषणा गर्ने तयारी गरेको जनाईएको छ। प्रधानमन्त्री प्रसाईँ स्वयम हुनेछन्। ‘नागरिक सरकार’ले पुराना दलहरूको विरुद्ध र राजतन्त्र तथा हिन्दु राष्ट्रको पक्षमा कार्यक्रम गर्ने भएको छ।

सरकार घोषणासँगै काठमाडौँकेन्द्रित कार्यक्रमलाई वडा, पालिका र जिल्ला हुँदै केन्द्रसम्म पु-याउने उक्त समूहले जनाएको छ। मन्त्रिमण्डलमा कोको रहने भन्नेबारे गृहकार्य भइरहेको पार्टीका एक नेताले वताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट