निर्मला पन्तका हत्यारा विदेशमा रहेको आशंका, नेपाल ल्याएर डीएनए परिक्षण गर्ने तयारी

शीर्ष खबर १० साउन २०८१ १४:३३
निर्मला पन्तका हत्यारा विदेशमा रहेको आशंका, नेपाल ल्याएर डीएनए परिक्षण गर्ने तयारी

काठमाण्डौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष पूरा भएपछि प्रहरीले घट्नामा संलग्नहरु विदेशमा रहेको पत्ता लगाएको छ। तर, उनीहरु नै अभियुक्त हुन भन्ने पुष्टि भएको छैन। यो घट्नामा प्रहरीले ६ वर्षदेखि...

साथीको हत्या गरेको अभियोगमा दुबईमा मृत्युदण्डको सजाय सुनाईएका श्रेष्ठ नेपाल फर्किए

रक्सीको नसामा छुरा प्रहार गरी हत्या, कसुर स्विकारेपछि ब्लडमनीको फैसला

शीर्ष खबर १० साउन २०८१ १२:२६
साथीको हत्या गरेको अभियोगमा दुबईमा मृत्युदण्डको सजाय सुनाईएका श्रेष्ठ नेपाल फर्किए

काठमाण्डौं– साथीको हत्या गरेको अभियोगमा संयुक्त अरब इमिरेट्सको दुबईमा मृत्युदण्डको सजाय सुनाईएका ओखलढुंगाको चिशंखुगढी गाउँपाकिला–३ का भुवन श्रेष्ठ विहिबार सकुशल स्वदेश फर्किएका छन्। उनी ५ वर्ष दुवईको सारजाह जेलमा बसेर स्वदेश फर्किएका हुन। मध्यविन्दु नगरपालिका–११, नवलपुरका बाबुराम आलेमगरको हत्या...

पाइलट बनेर विवाह गर्ने कोपाईलट सुशान्तको योजना सौर्य एयरको विमानसँगै खरानी

कस्तो छ पाईलट शाक्यको स्वास्थ्य अवस्था, परिवारले अझै भेट्न पाएनन्

शीर्ष खबर १० साउन २०८१ ९:०८
पाइलट बनेर विवाह गर्ने कोपाईलट सुशान्तको योजना सौर्य एयरको विमानसँगै खरानी

विराटनगर– सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका को–पाइलट २७ वर्षीय सुशान्त कटुवालको क्याप्टेन भएर विवाह गर्ने योजना अधुरै रहेको छ। २ वर्षअघि मात्रै सौर्य एयरमा को–पाइलटको जिम्मेवारी पाएका उनी परिवारको एक्लो सन्तान हुन्। पूर्वजिल्ला शिक्षा अधिकारी ओमबहादुर कटुवालका छोरा...