भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ओखलढुङ्गाका एक युवक पक्राउ

काठमाडौँ– भक्तपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गाका एक युवक पक्राउ परेका छन्।

भक्तपुरको कमलविनायकमा बस्दै आएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ का २६ वर्षीय टेकबहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो।

उनीमाथि १६ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोप छ। माझी विरुद्ध प्रहरीमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट