धनगढीका मेयरलाई ज्यान मार्ने धम्की, धम्क्याउनेलाई प्रहरीले छलफलमा बोलायो
काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई ह्वाट्एपमा फोन गरेर राणा थरका एक ब्यक्तिले ज्यान मार्ने धम्की दिएका छन्।
उनले राति फोन गरेर ज्यान मार्ने धम्कीपछि हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन्। प्रशासनले उनको निवेदन जिल्ला प्रहरी कार्यालय पठाइएको जनाएको छ।
प्रहरीले भने धम्की दिने व्यक्तिलाई छलफलका लागि बोलाइएको जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

