केपी ओलीले यस वर्ष दशैंको टीका नलगाउने
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस वर्ष दशैंको टीका नलगाउने भएका छन्। तर, उनी भोली झापा जाँदैछन्।
ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने भएको सचिवालयले जनाएको छ ।
आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । भोलि झापा जाने तयारीमा रहेका उनी नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ।
प्रतिक्रिया