सिन्धुलीको एनसेल टावरमा कुकर बम बिस्फोट

सिन्धुलीस्थित एनसेलको टावरमा बम विस्फोट भएको छ। टावरमा मा कुकर बम बिस्फोट भएको जनाईएको छ। घट्नाको पूर्व विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट