कीर्तिपुर अस्पताल पछाडिको झाडीमा महिलाको शव भेटियो

काठमाडौँ– कीर्तिपुर अस्पताल पछाडि एक महिलाको शव फेला परेको छ। कीर्तिपुर नगरपालिका–२ कीर्तिपुरको झाँडीमा महिलाको शव फेला परेको हो।

करिव ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन्। पहिलाको पहिचान खुलेको छैन। घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट