तपाईँको आजको भाग्य – राशिफल

१३ मंसिर २०८१, बिहिवार।
मेष – सामाजिक कार्यमा संलग्न भइनेछ। शरीर आलस्य हुनेछ। अकस्मात् नयाँ स्थानको भ्रमण हुनेछ।
बृष – आर्थिक क्षेत्र सबल हुनेछ। गरेका कार्यबाट सफलता मिल्नेछ। शरीरमा भने चोटपटकको भय रहनेछ।
मिथुन – मान्यजनसँग भेटघाट हुनेछ। धन प्राप्तिको योग रहेको छ। मन चञ्चल रहनेछ।
कर्कट – शरीरमा पीडा हुनेछ। रोगले सताउनेछ। नोकरीमा सम्मानित भईनेछ।
सिंह – मान्यजनबाट सम्मानित हुने योग छ। पठनपाठनमा रुचि बड्नेछ। यात्रामा सावधान हुनुपर्नेछ।
कन्या – दिन शुभ रहनेछ। पारिवारिक सुख मिल्नेछ। सवारी साधनमा हिड्दा विचार पुर्याउनु पर्ने छ।
तुला – अकस्मात् धनको प्राप्ति हुनेछ। अधुरो कार्यहरु पनि पूर्ण हुनेछन्। शत्रुको भने भय रहनेछ।
वृश्चिक – अनावश्यक खर्च हुनेछ। मानसिक चिन्ता बढ्नेछ। धार्मिक अनुष्ठानमा मन जानेछ।
धनु – मिष्ठान्न भोजनको योग रहेको छ। मन प्रफुल्लित हुनेछ। साथीभाइबाट धोका होला।
मकर – खर्च बढेर जानेछ। मन अस्थिर रहनेछ। गीतसंगीतमा रुचि बढ्नेछ।
कुम्भ – शरीरमा रोगले सताउंनेछ। खानपानमा रुचि घट्नेछ। सरसल्लाहले मात्र नयाँ कार्य गर्नुहोला।
मीन – शत्रु नाश भएर जानेछन्। शैक्षिक उन्नयन हुनेछ। खानपानमा ध्यान दिनुहोला।