मोरङमा साईकलबाट लडेर २५ वर्षीय युवकको मृत्यु
विराटनगर– मोरङको बुडीगंगामा मंगलबार राती साईकलबाट लडेर एक युवकको मृत्यु भएको छ।
बूढीगंगा गाउँपालिका–५ मा साइकलबाट लडेर लडेर स्थानीय २५ वर्षीय जलेश्वर सरदारको मृत्यु भएको हो।
पोटियाबाट हात्तीमुडातर्फ जाँदै गरेका सरदार राति करिव ९ बजे साइकलबाट लडेर गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि विराटनगरस्थित विराट शिक्षण अस्पतालमा ल्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
टीओबी समूहका तेन्जिन दावा प्रहरी अनुशन्धानको केन्द्रविन्दुमा, लागुऔषधदेखि हिंसात्मक उपद्रवसम्मको तीनवटा मुद्दा

