त्रियुगाको वाढी ओभरफ्लो भएर बस्ती डुबानमा, १६ परिवार विस्थापित

राजविराज— निरन्तरको वर्षापछि त्रियुगा नदीमा आएको वाढी ओभरफ्लो भई सप्तरीको सप्तकोशी नगरपालिका–२ को एउटा बस्ती डुबानमा परेको छ।
वाढीमो पानी सुकुम्वासी वस्तीको घर–घरमा पसेपछि प्रहरीले सप्तकोशी नगरपालिका–२ का १६ परिवारका सय जनाभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको छ।
प्रतिक्रिया