काश्मिरमा बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु

काठमाडौं– भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १९ जना घाइते भएका छन्।

बस सडकबाट चिप्लिएर गहिरो खाडलमा खसेर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउँन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट