किन अमेरिका पुगिन पूर्व युवराज्ञी हिमानी शाह ?
													काठमाडौं– पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छिन्। उनले रिचमन्डमा केही अघिमात्र प्राणप्रतिष्ठा सम्पन्न भएको मुक्तिनाथ धाममा पूजाआजा गर्दै नेपालीहरूले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा सराहना गरिन।
मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा उनले खुसी व्यक्त गरिन्। नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित विशेष धार्मिक कार्यक्रमलाई उनले सम्बोधन पनि गरिन।
उनले प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई आफूले हृदयमा राखेको बताइन्।
							प्रतिक्रिया
							
		
	
						
					लोकप्रिय
 
											झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
 
											
