पति साउदीमा, परपुरुषसँग होटलमा वसेकी कल्पना मृत भेटिईन वाथरुममा
काठमाडौं– काठमाण्डौंको गोंगबुस्थित एक होटलमा मोरङको लेटाङ नगरपालिका–२ घर भएकी एक युवती मृत फेला परेकी छिन्।
छोरी लिएर बाँसबारीमा बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीलाई होटलको वाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो। प्रहरीका अनुसार, भण्डारी चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन्।
लामो समयसम्म ढोका नखोलेपछि कार्कीले होटलका अन्य व्यक्तिलाई बोलाएका थिए। त्यसक्रममा ढोका फुटाएर हेर्दा झुण्डिएको अवस्थामा फेला पारेपछि उनले पासो निकालेका थिए। त्यसपछि पुगेको प्रहरीले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलगेको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
युवतीको परिवारले अहिले कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको कसूरमा किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको छ। भण्डारीको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ भने शरीरका अन्य भागमा पनि चोट रहेको प्रहरी स्रोत बताउँछ।
घटनास्थलमा सुसाइड नोट वा अन्य कुनै संकेत फेला नपरेपनि उनीहरु दुई जनाकोबीचमा झगडा भए जस्तो देखिएको प्रहरीका एक अधिकृत वताए। भण्डारीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन्।
जस्तालाई त्यस्तै परेछ यस्तो धोकेबाजी आईमाई लाई अब कसले बिचारी भन्नु जे भो राम्रै भो आफ्नो बुढाको दुख नबुज्ने आईमाई लाई यै नै सजाय राम्रो छ !
सुख र मोजमस्ती खोज्दा यस्तै हुन्छ भन्छन्।
खुचिङ यस्ता आईमाई मरे राम्रै भयो
खाडीमा भएको श्रीमान को आँखा छल्ददाको परिणाम येस्तै हो!
मोरङ घर भएको मान्छे स्वास्निलाइ एक्लै बासबारिमा कोठा भाडामा लिएर राख्ने लोग्ने चोर पनि दोसि छ दुई चार पैसा कमाउन लागेसी बाउ आमा दाजुभाइ दिदीबहिनी बाट टाढा राखेर कमाएको सम्पती दाजुभाइलाई दिन पर्छ भनेर छुट्टै बसेको थियो होला स्वास्निको भनाइमा लागेर सबै कुरा किनेर दिएछ एउटा मोराले स्वास्नीलाई प्लास्टिकको टोयो अलि ठुलो किनेर दिन भुलेछ अनि स्वास्नी बिदेश बाट पठाएको पैसाले खाएर मस्त सबै कुरा भयो यौन भोक बढेर सकिन थाम्नलाई भयो यो गति अब खा गधा खुदो कमाएको पैसा पनि नाठेालाइ पोसि सकि आफू पनि मरि साले मति भ्रष्ट खा खुदो अब।
महिला हरु लाई हक खोजे पुरुष वरावर हक दियो सर्कार ले तर उनी हरु ले महिला हरु लाई दिएको हक अधिकार लाई सहि सदुपयोग गर्न सकेनन क्ष णिक सुख र मस्ती को कारण ले घरवार त बिगृयो श्रीमान लाई धोका त दियो दियो बच्चा को बिचल्ली त भयो भयो उस्को समेत ज्यान गयो होइन के हुन्छ महिला हरु लाई केटा मान्छे नर पिचास हरु पनि मोज गर्छन गर्छ्न उनी हरु को भने बमोजिम भर्न भने ज्यानै लिइ दिन्छ्न राक्षस राक्षसनि हरु केटा को पनि कम दोसि त छैन तर यहाँ केटि मान्छे बढी सजग हुनु पर्छ कसैले गलत नजर लागाउछ भने चप्पल उथाएर हान्नु पर्छ तुओ केटा मान्छे ले अर्को पटक त्यो केटि मान्छे लाई गलत नजर ले हेर्ने समेत हिम्मत गर्न सक्दिन बढी त केटि मान्छे नै दोषी छन सजग बनौ भए को शृमान लाई किन ढोका दिने