संखुवासभामा पहिरोसँगै झेरेको ढुङ्गाले लागेर सासु–बुहारीको मृत्यु
विराटनगर– संखुवासभामा पहिरोसँगै खसेको विशाल ढुंगाले लागेर मंगलबार विहान सासु वुहारीको मृत्यु भएको छ।
सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा बिहान खसेको पहिरोको ढुंगाले लागेर ५५ वर्षीया मोतिमाया राई र उनकी वुहारी २५ वर्षीया समीक्षाको मृत्यु भएको हो।
सिलिचोङ गाउँपालिकाका अध्यक्ष भूपालराज मेहवाहाङका अनुसार ढुङ्गाले लागेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएकी छिन्।
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको छ।
प्रतिक्रिया
लोकप्रिय
भारतीय मिडियामा ‘खुसीको खबर’ भन्दै बालेनको उम्मेदवारीको चर्चाः झापामा चीनको बीआरआई परियोजना रोक्ने षडयन्त्रको संकेत
बीबीसीको डुकुमेण्ट्रीप्रति पूर्वआईजीपी खापुङको आक्रोशः डकुमेन्ट्रीको आडमा आन्तरिकम मामलामा विदेशी हस्तक्षेप
ताजा अपडेट
ट्राफिक जाँचका नाममा सर्वसाधारणमाथि ‘निर्घात कुटपिट’: लखेट्दै कुटेको भिडियो बाहिरिएपछि तनावमा प्रहरी
