नेपालका सांसदहरूले भेटे बंगलादेशकी सभामुख चौधरीलाई
काठमाण्डौ– बंगलादेशमा रहेका नेपालका सांसदहरूले सोमवार बंगलादेशकी सभामुख शिरीन सरमिन चौधरीसँग भेटवार्ता गरेका छन्।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल, नेकपा एमालेका सांसद ठाकुर गैरे, नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले सभामुख चौधरीसँग भेटवार्ता गरेका हुन्।
बंगलादेशमा हुने जलवायु सम्मेलनमा भाग लिन नेपालका सांसदहरू ढाका गएका थिए।
सभामुखसँग भेटवार्तामा सांसदहरूसँगै राजदूत घनश्याम भण्डारी र सचिव उदय अधिकारी पनि उपस्थित थिए।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
