माईस टुरिजमका लागि कार्ययोजना बन्दै, के हो माईस टुरिजम ?

काठमाडौं– मेला, सभा–सम्मेलन र विवाह जस्ता गतिविधिमार्फत हुने पर्यटकीय गतिविधि (माइस टूरिजम) प्रवद्र्धन गर्न कार्ययोजना बन्ने भएको छ ।

होटल संघ नेपाल (हान)ले यो कार्ययोजना तयारी गरिरहेको छ। हानको वार्षिक कार्ययोजना अनुसार यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनका लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पु¥याउने विश्वास गरिएको छ।

नेपालमा पर्यटनको विकासका र प्रवद्र्धनका लागि ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको भन्दै हानले व्यापारिक समुदायबीचमा प्रवर्द्धन गर्न लागिएको बताएको छ । सोही प्रयोजनका लागि हानले ३१ भदौमा एक कार्यक्रम समेत आयोजना गरेको छ ।

उक्त कार्यक्रममा हानले सरोकारवालाबीच माईस पर्यटनका विषयमा छलफल गर्ने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट