उपत्यका लगायत आसापासका क्षेत्रमा भुकम्पको धक्का

काठमाडौँ — आइतबार बिहान ७ बजेर ४० मिनेटमा काठमाडौं लगायत आसपासका क्षेत्रमा भूकम्पकको धक्का महसुस गरिएको छ ।

भूकम्पको धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।

भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट