७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा उनकै १५ वर्षिय काका पक्राउ

दिक्तेल– खोटाङमा ७ वर्षिया बालिका बलात्कार गरेको आरोपमा उनकै काका पक्राउ परेका छन्।

रावाबेसी गाउँपालिकाकी बालिका बलात्कार गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका हुन्।

बालकले बुधबार घरमा कोही नभएको मौका पारी बालिकालाई बलात्कार गरेको जनाईएको छ। प्रहरीले उनलाई बुधबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका इन्स्पेक्टर टीका बरालले वताए।

जिल्ला अस्पतालमा बालिकाको स्वास्थ्य जाँच र उपचार गरिएको उनले वताए। बालिकाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बरालको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट