प्रहरीको अपराध अनुशन्धान कार्यालयका इन्सपेक्टर बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाण्डौं– एक बालिकालाई यौन दुर्ब्यवहार गरेको आरोपमा नेपाल प्रहरीका इन्सपेक्टर नै पक्राउ परेका छन्।
काठमाण्डौं उपत्यका अपराध अनुशन्धान कार्यालय मिनभवनमा कार्यरत नेपाल प्रहरीका वहालवाला इन्सपेक्टर बिदुर शिवाकोटीलाई बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिएको हो।
काठमाडौं परिसर प्रहरी प्रमुख एसएसपी बसन्त रजौरेले शिवाकोटीलाई हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा राखिएका बताए। घट्नाको अनुसन्धान भइरहेको उनले बताए।
प्रतिक्रिया