पहिरोले घर पुरिँदा दम्पत्ति बेपत्ता
 
													काठमाण्डौं– बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा पहिरोले घर पुरिँदा एक दम्पती बेपत्ता भएका छन्।
बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती गए राति पहिरोमा पुरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी ऋषिराम कँडेलले घटनास्थलमा प्रहरी टोली पठाइएको बताएका छन।
फाईल फोटो
							प्रतिक्रिया
							
		
	
						
					लोकप्रिय
 
											झापामा आइटी इन्जिनियरको हत्या गरी परिवारसँगै खोजीमा जुटेका थिए अभियुक्त, घट्नास्थलमा छुटेको चप्पलले खोल्यो पोल
 
											
