सिराहामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

लहान– सिराहामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–१७ लचका इनर्वाका १८ वर्षीय छोटु रामको करेन्ट लागेर मृत्यु भएको हो।

पिकअपमा राखिएको साउण्ड सिस्टमबाट शनिबार राति उनलाई करेण्ट लागेको थियो। उपचारको लागि भारतको जयनगर लगिएका रामको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

घट्ना लचका इनर्वामा भएको र पिकअपको नम्बर नखुलेको प्रहरीले जनाएको छ। घट्नाको अनुशन्धान भईरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट