५ सय जनाको ज्यान जानेगरी गाजाको अस्पतालमा भएको आक्रमण (फोटो फिचर)

काठमाडौं– गाजा क्षेत्रको एउटा अस्पतालमा रकेट आक्रमण हुँदा कम्तीमा ५०० जना मारिएका छन्। गाजाको अल–अहली अस्पतालमा रकेट आक्रमण भएको हो।

गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलले गरेको रकेट आक्रमणमा परेर ५०० जना मारिएको जनाएको छ। इजरायलले भने आफूले आक्रमण गरेको भन्ने दाबीको खण्डन गरेको छ।

सम्वन्धित खबर

गाजाको अस्पतालमा इजरायलको रकेट आक्रमण, ५ सय विरामीको मृत्यु


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट