भाटभटेनी सुपर मार्केटमा आगलागी हुँदा पौने २ करोडको क्षती

काठमाडौं– राजधानीको कलंकीस्थित भाटभटेनी सुपर मार्केटमा शुक्रबार साँझ भएको आगलागीमा झण्डै पौने २ करोड रुपैयाँको क्षती भएको छ।

प्रहरीका अनुसार करेन्ट सर्ट भएर सुरु भएको मागलागीमा १ करोड ७० लाख रुपैयाँ बराबरको धनमाल जलेको छ।

काठमाडौं महानगरपालिका–१४ मा रहेको उक्त सुपर मार्केटमा आगलागीमा परेर २ वटा जेनेरेटर, १ थान ट्रान्सफर्मर, १ थान प्यानल बोर्ड, १ थान बीसीटी, १ थान फ्रिज कम्प्रेशर लगायतका जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट