ताप्लेजुङ केन्द्रविन्दु भएर मध्यराती भुकम्प

विराटनगर– ताप्लेजुङलाई केन्द्रविन्दु बनाएर आईबार मध्यराती भुकम्प भएको छ। जिल्लाको ल्होनाक आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प भएको हो।

मध्यरात १२ बजेर ८ मिनेटमा ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टरस्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यसअघि १८ भदौमा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रिक्टरस्केलको भूकम्प भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट