सुनकोशीको वाढीले खुर्कोटको पुल बगायो

काठमाडौंँ–सुनकोशी नदीमा आएको बाढीले ३ जिल्ला जोड्ने खुर्कोटको पुल बगाएको छ ।

खुर्कोटबाट रामेछाप, दोलखा, ओखलढुंगा जोड्ने सडकमा निर्मित पुल बगाएपछि आवागमन ठप्प भएको छ। नजिकै रहेको झोलुंगे पुल पहिला बगाएको र त्यसपछि खुर्कोटको अर्को पुल बगाएको हो।

पुलको क्षतिग्रस्त बनेपछि रामेछाप, दोलखा ओखलढुङा जाने सडक बन्द हुने अवस्था आउन सक्ने जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट