कविता– शेयर
उसले समाज हेर्यो
अनि देख्यो
भक्तजन दर्शन गर्न हतार हतार गर्दै
मन्दिर परिसरमा हो – हल्ला गर्दै।
दान पेटिकामा
सबै भक्तजनले लगानी गरे,
अनि मन्दिरको विकाश कोषले
प्रतिवद्धता व्यक्त गर्यो
मन्दिरको विकास गरी
भक्तजनको दर्शनलाई सहज बनाइनेछ।
भीडले जोड तोड का साथ दान गर्यो।
उसले बोल्यो,
यो शेयर को लाभांश
सरकारले दिने, की मन्दिर विकास कोषले सहज बनाइ दिएको भनेर टार्ने?
लगानी डुब्न नदिन
उसले आवहान गर्यो।
गौरादह–३, झापा
प्रतिक्रिया
लोकप्रिय
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ
सप्तरीमा गाउँपालिका अध्यक्षको राजीनामा विवादः मदिराको नशामै अध्यक्षको पद गयो, उपाध्यक्षको हातमा लड्डु
ताजा अपडेट
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ

