महाराजगन्जमा बम विस्फोट
काठमाण्डौं– काठमाडौंको महाराजगंज चौकमा आज साँझ बम विस्फोट भएको छ। अमेरिकी दूतावास नजिकै भेटिएको शंकास्पद बस्तु डिस्पोज गर्ने क्रममा विस्फोट भएको हो।
विस्फोट भएको क्षेत्रबाट नजिकै अमेरिकी दूतावास र प्रहरी चौकी रहेको छ । घट्नाको पुरा विवरण आउन वाँकी छ।
प्रतिक्रिया
लोकप्रिय
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ
सप्तरीमा गाउँपालिका अध्यक्षको राजीनामा विवादः मदिराको नशामै अध्यक्षको पद गयो, उपाध्यक्षको हातमा लड्डु
ताजा अपडेट
सप्तरीमा प्रहरी जवानले परस्त्री जिस्क्याए, प्रतिवाद गर्दा महिलाका श्रीमानसहित परिवारका तीन जना पक्राउ

