राप्रपा नेतृ रेखा थापाको अमेरिकामा ‘बेबी सावर’ (भिडियो)
काठमाडौं– सुत्केरी हुन अमेरिका पुगेकी नायिका एवम् राप्रपाकी नेतृ रेखा थापाले ‘बेबी सावर’ मनाएकी छन्।
केही महिनाअघि अमेरिका पुगेकी उनले परिवारसँग पहिलो सन्तानको स्वागतमा खुसी साटासाट गरेकी हुन। रेखाका परिवार र साथीहरूले अमेरिकाको कोलोराडोमा शनिबार ‘बेबी सावर’ कार्यक्रम आयोजना गरेका थिए।
उक्त कार्यक्रममा रेखाले श्रीमान् बलराम शाहीसँगै एकसाथ केट काट्दै ‘बेबी सावर’ मनाए। ‘बेबी सावर’ मनाएको फोटो÷भिडिओ रेखाले सामाजिक सञ्जालमा सेयर गरेकी छन्।
फरक–फरक पहिरनमा देखिएकी रेखा निकै खुलेकी छन्। साथै बलरामले पनि रेखाको बेबी बम्पमा चुम्बन गरेको पनि भिडिओमा देख्न सकिन्छ। रेखाका परिवार र साथीहरू पनि ‘बेबी सावर’मा निकै रमाएका थिए।
रेखा केही हप्तापछि नै आमा बन्ने जनाईएको छ।
र, यो पनि
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
