कृषि विकास बैंकमा जागिर खुल्यो, आठौँदेखि चौथो तहसम्म दरखास्त माग (सूचनासहित)

काठमाण्डौं– कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरेको हो।

योग्य उमेदवारले २१ दिनभित्र आवेदन दिनुपर्नेछ। अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ।
हेर्नुहोस् सूचना


प्रतिक्रिया

One thought on “कृषि विकास बैंकमा जागिर खुल्यो, आठौँदेखि चौथो तहसम्म दरखास्त माग (सूचनासहित)

Leave a Reply to Menuka kumari patel Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट