बम बिष्फोट भएको स्थानमा ‘जनमुक्ति सेना’ को पर्चा भेटियो

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा–४ मा रहेको एनसेल टावरमा बम बिष्फोट भएको स्थानमा ‘जनमुक्ति सेना’ को पर्चा भेटिएको छ।

पर्चामा सुप्रिम कमान्डर परिवर्तनको हस्ताक्षर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गए राति १ बजे एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको थियो।

बम बिष्फोटका कारण टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको छ। तर, वैकल्पिक उपायबाट मोबाइल सेवा भने सञ्चालनमा ल्याइएको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट