नातिनी उमेरकी बालिकालाई बलात्कार गरेको आरोपमा ६२ वर्षीय सुनार पक्राउ
काठमाडौं– दाङमा एक ६२ वर्षीय पुरुषले नातिनी उमेरकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेका छन्।
बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१३ साजखुटी बसन्तखेतका ६२ वर्षीय मानबहादुर सुनारलाई शुक्रबार विहान पक्राउ गरेको छ।
उनले २९ चैतमा बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको प्रहरीले जनाएको छ। त्यसपछि इलाका प्रहरी कार्यालय फुलबारी र तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको हो।
घट्नाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

