पत्रकार एवम् अधिकारकर्मी पोखरेललाई मातृशोक

राजविराज– नेपाल पत्रकार महासंघ सप्तरीका सल्लाहकार मनोहर कुमार पोखरेललाई मातृशोक परेको छ।

पोखरेलकी आमा मेनकादेवी पोखरेलको ८२ वर्षको उमेरमा बुधबार साँझ करिव ९ बजे राजविराज ६ स्थित निवासमै निधन भएको छ।

अन्नपूर्ण पोष्ट र इन्सेकका सप्तरी प्रतिनिधिसमेत रहेका पोखरेलले फेसवुकमा भावुक स्ट्याटस लेख्दै आमाको निधन भएको जानकारी गराएका छन्।

मृतक मेनकादेवीका २ छोरा र १ छोरी छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट