भोली सार्वजनिक विदा

काठमाडौं– सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ।

बुद्धजयन्ती र उभौली पर्वको अवसरमा बिहीबार सार्वजनिक विदा दिने निर्णय भएको हो।

देशभर सार्वजनिक बिदा भएसँगै सरकारी कार्यालय, सेयर बजार र बैंक तथा वित्तीय संस्था तथा विद्यालय पनि बन्द हुने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट