श्रीमतीलाई झुक्याएर सीके राउतले लगे छोराछोरी, यस्तो छ श्रीमती सोनी सिन्धुको अडीओ सन्देश

राजविराज– जनमत पार्टीका अध्यक्ष सीके राउतले झुक्याएर श्रीमतीबाट छोराछोरीलाई अलग गरेका छन्। राउतले श्रीमती सोनी सिन्धु रानीले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएकी छिन्। राउतका १ छोरा र २ छोरी छन्।

अडीओमा उनले डा. राउत(पति)ले कसरी आफनो जीवन बर्बाद गर्न खोज्दैछन्, छोराछोरीलाई आफना विरुद्ध भड्काईरहेका छन्, जेठाजु डा जयकान्त राउत र उनकी श्रीमती उषा राउतले कसरी आफनो दाम्पत्य जीवनमा हस्तक्षेप गरिरहेका छन् भन्ने विषय उल्लेख गरेकी छिन्।

सोनी सिन्धु रानीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अडियो सन्देश सुन्न यहाँ क्लिक गर्नुहोस

 

यो पनि,


प्रतिक्रिया

One thought on “श्रीमतीलाई झुक्याएर सीके राउतले लगे छोराछोरी, यस्तो छ श्रीमती सोनी सिन्धुको अडीओ सन्देश

Leave a Reply to Sital prasad yadav Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट