हावाहुरीले पर्खाल भत्किँदा च्यापिएर महिलाको मृत्यु
 
 
													काठमाण्डौं– बाँकेका कोहलपुर–१४, वीरगञ्जमा हुरीबतासले पर्खाल भत्किउँदा च्यापिएर एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी नारायण डाँगीका अनुसार पर्खाल भत्किँदा मीना खातुनको मृत्यु भएको हो।
उनी राम्रो इन्टरप्राइजेजमा काम गर्ने गरेको प्रहरीको भनाइ छ।
							प्रतिक्रिया
							
		
	
						
					लोकप्रिय
 
 
											सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
 
 
											
 शीर्ष खबर
								शीर्ष खबर 							 
  
  
  
  
  
  
  
  
  
  
 