सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प, काठमाण्डौंमा पनि धक्का

काठमाडौँ— आइतबार राती सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार राति १० बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो।
नेपाल—चीन सीमावर्ती क्षेत्र भएर गएको उक्त भूकम्पको धक्का काभ्रेपलाञ्चोक, भक्तपुर र काठमाडौंसम्म महसुस गरिएको थियो।
प्रतिक्रिया