१६ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

तुलसीपुर– दाङको तुलसीपुरमा करिब १६ वर्षकी एक किशोरी बलात्कारको शिकार भएकी छिन्।

बलात्कार आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोरलाई पक्राउ गरेको छ।

दुवै विरुद्ध बलात्कारको कसुरमा अनुशन्धान भईरहेको इन्स्पेक्टर नवचन्द्र मल्ले बताए।

यसअघि घोराही उपमहानगरपालिका १२ को घट्नाको केही अंश भुलबस समाचारमा परेकोले सच्याईएको छ।– सम्पादक

 


प्रतिक्रिया

7 thoughts on “१६ वर्षकी किशोरी बलात्कार गरेको आरोपमा २ जना पक्राउ

  1. आरोपित एक जना चौधरी भएकाले होला उसको नाम सार्वजनिक गरियो तर अर्का एकजनाको नाम किन सार्वजनिक गरिएन ?

    1. सबै कुरा जातिय बिभेद नहुन सक्छ । २१ बर्षको ब्यक्ती को थर चौधरी पर्न गयो तर १७ बर्षका नाबालिक हुनाले गोपनियता को कारण ले पनि नखुलाएको हुन सक्छ। साकारत्मक सोचाइ राखौ ।

      1. चौधरी बालिग थियो अर्को किशोर नाबालिक त्यही भएर हो जहाँ पनि जात घुसाउन मिल्दैन अलिकती सोच्न सक्ने क्षमताको बिकास गरम

  2. भालुले जो पायो त्यहिलाई थाप्दिने रैछ, कति चिलाको उस्तो भिरुङ्गे लाग्ने डूलो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट