आफुविरुद्धको फेसवुक स्ट्याटसमा कमेन्ट गरेपछि प्रधानाध्यापकले पानीको पाईपले कुटे विद्यार्थी (भीडीओ)

दमक– फेसवुक स्ट्याटसमा कमेन्ट गरेको निहुँमा झापाको कमल गाउँपालिका स्थित एक सामुदायिक विद्यालयको कक्षा ११ मा पढ्ने विद्यार्थी मरणासन्न हुने गरी कुटिएकी छिन्। यो गाउँपालिका २ महिनाअघि मात्र बालमैत्री गाउँपालिका घोषणा भएको हो।
कमल गाउँपालिका– ५ को मंगलमय माध्यमिक विद्यालयकी छात्रा निर्जला बास्कोटालाई विद्यालयका प्रधानाध्यापक मोहनकुमार वगालेले नै कुटपिट गरेका हुन। फेसवुकमा प्रअ वगालेलाई गाली गरेर लेखेको स्ट्याटसमा बास्कोटाले कमेन्ट गरेकी थिईन।
यो पनि,
प्रतिक्रिया