भाटभटेनीको कलंकी शाखामा आगलागी, दमकल पुगेको छैन
काठमाडौँ– कलंकीस्थित भाटभटेनीमा शुक्रबार साँझ आगलागी भएको छ । आगलागी नियन्त्रणका लागि बारुणयन्त्र बोलाईएको जनाईएको छ।
प्रहरी वृत्त कालीमाटीको टोली घट्नास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरिहेको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ।
परिसरका एसपी नवराज अधिकारीका अनुसार आगलागी जेनेरेटर राख्ने स्थानबाट सुरु भएको बताइएको छ।
फाईल फोटो
प्रतिक्रिया