सप्तरीका सीडीओ मंग्रातीको जाजरकोट सरुवा, सप्तरीमा भोला दाहाल आउँदै (सूचिसहित)

राजविराज– गृह मन्त्रालयले सप्तरीका सीडीओ मेखबहादुर मंग्रातीसहित एकैपटक १७ जना सीडीओको सरुवा गरेको छ। मन्त्रालयले सीडीओ तथा सहसचिव तथा उपसचिव स्तरका कर्मचारीहरुको सरुवा गरेको हो।

सप्तरीका सीडीओ सरुवा भएर जाजरकोट पुगेका छन् भने सप्तरीमा गोरखाबाट भोला दाहाल आएका छन्। यसैगरी, रुपन्देहीका सीडीओ गणेश अर्याललाई पर्सामा सरुवा गरिएको छ भने रुपन्देहीमा बासुदेव घिमिरे सीडीओ बनेका छन्।

पर्साबाट दिनशेसागर भुसाललाई भैरहवा विमानस्थलको अध्यागमन कार्यालयमा पठाइएको छ भने लालबाबु कवारीलाई महोत्तरीको सीडीओ बनाईएको छ।
हेर्नुहोस सरुवाको तालिका


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *