झापामा पोल्ट्री फर्मभित्र १६ वर्षीया किशोरीको बलात्कार, एक जना पक्राउ
 
 
													दमक— १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङका एक ब्यक्तिलाई पक्राउ गरेको छ।
ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–६ थुम्वेदिनका ५२ वर्षीय कुमार राईलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।
कुमारले ती किशोरीलाई झापाको हल्दिबारी गाउँपालिका–४ स्थित मेची पोल्ट्री फर्मको कोठाभित्र बलात्कार गरेको जनाईएको छ। कुमारविरुद्ध परेको उजुरीको आधारमा प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
							प्रतिक्रिया
							
		
	
						
					लोकप्रिय
 
 
											सप्तरीमा प्रदेश सांसद किरणकुमारी साहद्वारा सासु–ससुरामाथि ज्यादती, घरबाट निकालिएपछि १५ दिनदेखि भौतारिँदै वृद्ध दम्पती
 
 
											
 शीर्ष खबर
								शीर्ष खबर 							 
  
  
  
  
  
  
  
  
  
  
 