सपनाको फलः यस्ता हुन्छन् संकेत

मोटो गोरु देखे – अन्न सस्तो हुने
चामल देखे – शत्रुता समाप्त
पूजा–पाठ गरेको देखे – समस्याको अन्त्य
शिशु चलेको देखे – रोकिएको धन प्राप्त हुन् सक्ने
कुनै फलको गेडा देखे – शीघ्र धन लाभ
पलंगमा सुत्नु– गौरव प्राप्ति
हराभरा जंगल देखे – प्रसन्नता मिल्ने
खुला दरवार देखे – नयाँ व्यक्ति मित्र बन्न सक्ने
बन्द दरवार देखे– धनको नोक्सान
खाएको देखे – धन र प्रसिद्धि प्राप्ति
चश्मा लगाएको देखे – ज्ञान बढ्ने
महिलाले हस्तमैथुन गरेको देखे – धन प्राप्ति
पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने
तावा देखे– गुप्त रहस्य पत्ता लाग्ने
बत्ति बालेको देखे – नयाँ अबसर पाउने
आकाशमा बिजुली चम्केको देखे– कार्य÷व्यवसायमा स्थिरता
मासु – आकस्मिक धन लाभ
विदाई समारोह – धन–सम्पतीमा वृद्धि
भाचिएको छत देख्नु– हरेको धन प्राप्ति
सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने
मौरी– मित्रतामा प्रेम बढ्न सक्ने
पन्जा देखे– अचानक धन लाभ
सिंह जोडी देखे – दांपत्य जीवन सफलता उन्मुख
मैना देखे – उत्तम स्वास्थ्य
आभूषण देखे – कुनै काम पूरा हुने
जामुन खाना– समस्या टाढा हुने
जुवा खेलेको देखे – व्यापारमा लाभ
खच्चर देखे – धन संबन्धी समस्या
समाधि देखे – सौभाग्य प्राप्ति
आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु
लडाई देखे – प्रसन्नता प्राप्त
लड़ाईमा मरेको देखे – राज प्राप्तिको योग
गोबर देखे – पशुको व्यापारमा लाभ
सुपारी देखे – रोगबाट मुक्ति
लठ्ठी देखे – आराम प्राप्ति
खाली बयलगाडा देखे – नोक्सानी हुने सम्भावना
सलाई कोर्नु – धनको प्राप्ति
छाती र आँखा कनाउनु– धन लाभ
लाश देखे – बिमार टाढा
चुरा देखे – सौभाग्य वृद्धि
धन उधारो देखे – अत्यधिक धन प्राप्ति
चन्द्रमा देखे – सम्मान मिल्ने
चांदी देखे – धन लाभ
खेतमा पाकेको गहु देखे – धन लाभ
फल–फूल खाएको देखे – धन लाभ
रातो फूल देखे – भाग्य चम्कन सक्ने
सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा
सेतो सर्पले टोकेको देखे – धन प्राप्ति
नदीको पानी पिएको देखे – सरकारको लाभ
रोटी खाएको देखे – धन लाभ वा राजयोग
कपास देखे – निरोगी हुने
कुकुर देखे – पुरानो मित्रसंग मिलन
धनुष चढेको देखे – सुख सयल वृद्धि वा पदोन्नति
जमीनमा ओछ्यान लगाएको देखे – दीर्घायु वा सुखमा वृद्धि
घर बनाएको – प्रसिद्धि मिलन सक्ने
घोड़ा देखे – संकट टाढा हुने
मोती देखे – पुत्री प्राप्ति
अनार देखे– धन प्राप्ति योग
गाडेको धन देखे – अचानक धन लाभ
बजार देखे – दरिद्रता टाढा हुने
मृत व्यक्तिसंग गफ गरेको देखे – मनले चाहेको इच्छा पूरा हुने
लाश लगेको देखे – बीमारीबाट छुटकारा
घाँसको मैदान देखे – धन लाभको योग
पर्खालमा किला ठोकेको देखे – ठूलो व्यक्तिद्वारा धनलाभ
पर्खाल देखे – सम्मान बढ्ने
झरना देखे – दुखको अन्त्य
बलेको दियो देखे – आयुमा वृद्धि
सूर्य देखे – पदोन्नति वा धनलाभ
चेक लेखेर दिने – धन मिल्ने
कुवामा पानी देखे – धन लाभ
आकाश देखे – पुत्र प्राप्ति
सुन्दरी स्त्री देखे – प्रेममा सफलता
छुरा देखे – सौभाग्य वृद्धि
कुवा देखे – सम्मान बढ्ने
गुरु देखे – सफलता मिल्ने
इंद्रधनुष देखे – उत्तम स्वास्थ्य
मरेको मान्छे गाड्ने ठाउ देखे – समाजमा प्रतिष्ठा
कमलको फूल देखे – रोगबाट छुटकारा
देवीको दर्शन गरेको देखे – रोगबाट मुक्ति
घुम्ती लगाएको देखे – सौभाग्य प्राप्ति
बालक देखे – सन्तानको वृद्धि
चन्दन देखे – शुभ समाचार मिल्ने
जटाधारी साधु देखे – राम्रो समयको शुरुआत
त्रिशूल देखे – शत्रुबाट मुक्ति
तारामंडल देखे – सौभाग्यको वृद्धि
सर्प दखे – धन लाभ
तपस्वी देखे – दान गर्ने अबसर
हुलाकी देखे – टाढाको आफन्त भेट
थप्पड मारेको देखे – शत्रुसामु विजय
मसीको भाँडो– धन आगमन
आफ्नै आमा देखे – सम्मान प्राप्ति
हुलाक घर देखे – व्यापारमा उन्नति
नक्शा देखे – कुनै योजनामा सफलता
नुन देखे – स्वास्थ्यमा लाभ
बाटो देखे – समस्याका निराकरण
आफन्त देखे – उत्तम समयको शुरुआत
दम्पत्ति देखे – दांपत्य जीवन अनुकूलता
शत्रु देखे – उत्तम धनलाभ
तास देखे – समस्यामा वृद्धि
तीर देखे – लक्ष्यको वृद्धि
सुकेको घाँस देखे – जीवनमा समस्या
भगवान शिव देखे – विपत्तिको नाश
न्याउरी मुसा देखे – शत्रु भयबाट मुक्ति
टोपी जस्तो देखे – मान–सम्मान वृद्धि
दूध देखे – आर्थिक उन्नति
मन्दिर देखे – धार्मिक कार्यमा सहयोग
नदी देखे – सौभाग्य वृद्धि
निलगाई देखे – भौतिक सुखको प्राप्ति
बेलपत्र देखे – धन–धान्य वृद्धि
आफ्नै दिदीबहिनी देखे – परिवारमा माया प्रेम र सम्बन्ध मजबुत हुने
पुजा गरेको देखे – कुनै योजनामा लाभ
पिर गरेको देखे – अत्यधिक शुभ फल
गाईको बाछा देखे – कुनै अनौठो घटना हुनु
वसंत ऋतु देखे – सौभाग्य वृद्धि
स्वर्ग देखे – भौतिक सुखमा वृद्धि
पत्नी देखे – दाम्पत्यमा प्रेम बढ्ने
स्वस्तिक देखे – धन लाभ
भाई देखे – नयाँ मित्र बन्न सक्ने
मह देखे – जीवनमा अनुकूलता
स्वयंको मृत्यु देखे – भयंकर रोगबाट मुक्ति
रुद्राक्ष देखे – शुभ समाचार मिल्ने
पैसा देखे – धन लाभ
सुगा देखे – सौभाग्य वृद्धि
अलैंची देखे – मान–सम्मान प्राप्ति
सरस्वतीको दर्शन– बुद्धि बिबेक वृद्धि
कोइला देखे – उत्तम स्वास्थ्यको प्राप्ति
छेपारो देखे – घरमा चोरी हुन् सक्ने
चरा देखे – नोकरीमा पदोन्नति
कन्या केटी घरमा आएको देखे – लक्ष्मीको आशिर्बाद
दूध दिने भैसी देखे – उत्तम अन्न लाभ
खाली थाल देखे – धन प्राप्ति योग
गुँड खाएको देखे – राम्रो समय आउने संकेत
शिंह देखे – शत्रु सामू विजय
हात्ती दखे – ऐेश्वर्य प्राप्ति
ऊँट देखे – धन लाभ
सूर्य देखे – खास व्यक्तिसँग भेट
औंठी लगाएको देखे – सुन्दरी स्त्री प्राप्त हुन् सक्ने
आकाशमा उडेको देखे – लामो यात्रा हुन् सक्ने
आँप खाएको देखे – धन प्राप्त
अनारको रस पिएको देखे – प्रचुर धन प्राप्त
चुचो मुख भएको चरा देखे – व्यवसायमा लाभ
बादल देखे – चाडै बढुवा हुन् सक्ने
घोडा चढेको देखे – व्यापारमा उन्नति
ऐनामा अनुहार हेरेको देखे – कुनै महिला संगको प्रेम
बगैचा देखे – खुसी मिल्ने
कपाल काटेको देखे – ऋणबाट छुटकारा
ओच्छ्यान देखे – धनलाभ वा दीर्घायु
बुलबुल देखे – विद्वान व्यक्तिसँग भेट हुने
आफै हासेको देखे – कसैसंग विवाद हुन् सक्ने
आफै रोएको देखे – प्रसन्नता को अवसर वा समाचार प्राप्त हुने
फूल देखे – प्रेममा मिलन
शरीरमा फोहोर लागेको देखे – धन प्राप्ति योग
पुलमा यात्रा – समाजको हितमा काम हुने
प्यास लागेको देखे – लोभ बढ्ने
पान खाएको देखे – सुंदर स्त्री प्राप्ति
पानीमा डुबेको देखे – राम्रो कार्य हुने
धनी व्यक्ति देखे – धन प्राप्ति योग
बदाम खाएको देखे – धन प्राप्ति
अण्डा खाएको देखे – पुत्र प्राप्ति
आफ्नै सेतो कपाल देखे – आयु बढ्ने
बिच्छी देखे – प्रतिष्ठा प्राप्त हुने
पहाड़ चढेको देखे – उन्नति मिल्ने
तरवार देखे – शत्रुसँग विजय
हरियो साग देखे – प्रसन्न हुने
तोप देखे – शत्रु नष्ट
धनुष चलाएको देखे – इच्छा पूर्ण हुने
कोइली देखे– सम्मान वृद्धि
तरबुजा खाएको देखे – कसै सँग दुश्मन हुन् सक्ने
जहाज देखे – टाढाको यात्रा हुने


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट