कैलालीमा नाबालकबाटै बलात्कृत भइन २५ वर्षिया युवती
धनगढी– कैलालीमा एक युवती नाबालकबाट बलात्कृत भएकी छिन्। लम्कीचुहा नगरपालिका–१ का १७ वर्षीय बालकले ती युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २५ वर्षीया युवतीलाई बालकले सोमबार बलात्कार गरेका हुन। उनलाई प्रहरीले पक्राउ गरेको छ। उनले आरोप स्वीकार गरेका छन्।
उनले सुस्त मनस्थिति रहेकी ती युवतीलाई बोलाएर बलात्कार गरेको प्रहरीको दाबी छ। बलात्कृत युवतीले घरमा भनेपछि प्रहरीमा उजुरी आएको थियो। त्यसपछि घटना सार्वजनिक भएको हो।
प्रतिक्रिया
One thought on “कैलालीमा नाबालकबाटै बलात्कृत भइन २५ वर्षिया युवती”
Leave a Reply
लोकप्रिय
सिरहामा तीन दशकदेखि बसेको मुसहर बस्ती उठाउने षड्यन्त्रः वडासदस्यकै मुद्दा र धम्कीले भूमिहीन पीडित त्रसित
घाँटी छिनाएर वन हेरालुको बीभत्स हत्याः शव भेटिएको भोलिपल्ट झाडीमा फालिएको टाउको भेटियो, रहस्य अझै गहिरियो
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप


१७ वर्षको मान्छे कसरी बालक भयो ?
यो उमेर त किशोरवय हो ।