असार ३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद (उल–अजहा)को अवसरमा सरकारले आगामी असार ३ गते सोमबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज सूचना जारी गरी बकर इदका अवसरमा बिदा दिने निर्णय गरेको हो।
सूचनामा गत २९ माघमा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार उक्त पर्वका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

प्रतिक्रिया
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

